Friday, December 12, 2008

गजल










-रुद्र मिश्र
रगतले लेख्दैछन सम्बिधानका धाराहरू
बलेका छन गीता,सिता अनि फेरि ताराहरु

चैत्र मास खडेरीमा उराठ लाग्दो डाडा माथि
फुल्नु पर्छ आज देखि भोलिका साहाराहरु

जतासुकै श्रीजनशिल मुलहरु फुट्नु पर्छ
सुक्नु हुन्न मेचीकाली अनि फेरि राराहरु

अग्रगामी पाईला सँग अब कोल्टे फेर्नै पर्छ
हटिसके बाटो अघि आएका तगेराहरु

-नागिन्,पाचथर

No comments: