Thursday, July 23, 2009

गीत













बरै भन्ने कस्ले

-दिलिप योन्जन
तिमी बिना बाँचु भन्दा,कुरा काट्छ सबले
एउटै मुटु दुइटा हुँदा, बरै भन्ने कस्ले ।

कसम यियो सात जन्मको,धोका दिइस् भन्छे
तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले
मलाई दुख्दा रुन्थी पैले,हाँसी हिड्छे अहिले
एउटै मुटु दुइटा हुँदा, बरै भन्ने कस्ले ।

तिमी मर्दा म नि मर्छु, गर्थी रोई बाचा
एक्लो भए साथ माग्दा, हा..हा हाँस्छे आज
दु:ख पिडा बाड्छु भन्नेले,कॉँडामा उनी अहिले
एउटै मुटु दुइटा हुँदा, बरै भन्ने कस्ले ।


-अस्टिन, अमेरिका

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।