Saturday, May 30, 2009

गीत









एउटा निर्दोष मुटुसँग

-गीता थापा
कत्ति मिठो खेल तिमीले खेल्यौ एउटा निर्दोश मुटुसँग?
भेल आयो पहिरो गयो तर याद बगेन आशुँसँग ।

रित्ताइ दिउँ आफूलाई भनेर केही बेर सोचेँ
फेरि बुझाई आँफैलाई रोकेँ
कहाँ थन्काउँ यी मनभरिका पिर
मनलाई छेड्ने अनगिन्ती झिर

यो दुनियाँ हेर्छु मस्त छ आफूमा
अरुको परवाह छ, न वास्ता छ उसमा
म मान्छे भै'कन किन यति अनौठी ?
लुट्नु लुट्यौ खेलेर खेल बनावटी ।

कत्ति मिठो खेल तिमीले खेल्यौ एउटा निर्दोश मुटुसँग?
भेल आयो पहिरो गयो तर याद बगेन आशुँसँग ।


हाल: इजरायल

2 comments:

Collection from world said...

मिठो याद त मिठोनै हुन्छ त्यहाँ काँढा बिझेपनि
बिष्ठुरीको मनै त हो फर्किन्न कहिले आँशुले आँखा भिजेपनि।
गिताजी बर्तमानलाई सम्हल्नुहोस बिगतलाई भुलेर
बर्तमान नै सत्य हो बिगतले जति किचेपनि।

मिठो गितको लागी धन्यबाद।।।।

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक