Tuesday, July 28, 2009

गीत










-आचार्य प्रभा
तिमीलाई गीत बनाई शब्द शब्दमा लेखिदिन्छु
निदाउने बहानामा सपना तिम्रै देखि दिन्छु....

ओझेल हुन दिने छैन मनमा घाम नअस्ताए सम्म
टाढा हुन दिने छैन,तिम्रो साथ नपाए सम्म....

तिमीलाई प्रीत बनाई मनको फूलदानिमा सजाउछु
तिम्रो माया बरदान ठानी मुटुभित्र लुकाउछु....

निरश हुन दिने छैन,ख़ुशी चैन नपाए सम्म
मनमा अरु राख्ने छैन सत्य कसम नखाए सम्म....


-अमेरिका

3 comments:

Anonymous said...

सम्झेर बस्नु र निदाउने बहाना एउटै हुन् । आचार्य प्रभा दिदीको उक्सेको साहित्यिक व्यक्तत्वलार्य यस्ता रचनाबाट नघटाउनुहुन अनुरोध गर्दछु ।

acharya prabha said...

dhanyabaad bhai yahaharuko haushalaa ma baanchnechha mero kalam.

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।