Sunday, July 26, 2009

गजल










-बिष्णु नन्द चाम्लिङ्ग
बिश्वास गरेँ तिमीलाई माया पाउने सर्तमा
कुरो कतै फेर्छौ कि सोस्थानीको वर्तमा

हाम्रो सम्बन्धको बारे सुनाइ दिएँ सबैलाई
तिम्ले मेरो मायालाई स्विकारेको हर्षमा

आज भन्दै भोलि भन्दै मन फेरिन सक्छ
लगन गाँठो कसी हाल यो सुनौलो बर्षमा

चिन्ता कति नलेऊ सुखी जीवन जिउला
जिन्दगीको जंघार तार्नेआँट छ यो मर्दमा

सँगै बाँच्ने सँगै मर्ने आउ कसम खाऊ
म अगाडि मरे भने पर्खि रहुँला स्वर्गमा


-हंगकंग
ईमेल: bishnunandacham@gmail.com

3 comments:

Anonymous said...

तपाईको त्गागी गजल एकदम ठीक छ । तर अन्तिमको अक्षरमा शर्तमा वर्तमा सहति वर्षमा मर्दमा आदि शब्दले गजलको मुलमर्म बोक्यो जस्तो लागेन ।

Unknown said...

yaha ko sujhabkolagi dhanyabad , mero kamjori dekhai dinu vaya sudharne mauka paune 6u.

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।