Saturday, July 25, 2009

गजल










-नेपोलियन मरहट्टा
लेख्ने तल्तल् नभैकन लेखिँदैन गजल मेरो
मन्मा हल्चल् नभैकन लेखिँदैन गजल मेरो

लेख्नलाई त कँही कतै केही घट्ना घट्नु पर्छ
राम्रो मल्जल् नभैकन लेखिँदैन गजल मेरो

गर्नेहरु गरिदिन्छन् अन्धकारको कुरा तर
जून झल्मल् नभैकन लेखिँदैन गजल मेरो

भँमराले फूलसँग हजार प्रित गाँसे पनि
शित ढल्पल् नभैकन लेखिँदैन गजल मेरो

कैलेकाँही बिना कारण् रिसाउँछु म उनीसंग
थोरै खल्बल् नभैकन लेखिँदैन गजल मेरो

-चितवन

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।