Sunday, July 19, 2009

राष्ट्रिय गीत













स्वर्ग झैं लाग्छ

-दिलिप योन्जन
स्वर्ग झै लाग्छ, यो देश मेरो, देशकै माया छ
विश्वमै अग्लो, यो शीर मेरो, विश्वमै नाम छ ।

पहाड़ र पर्बत, झरना र खोला, सुन्दर शान्त बन
विश्वमा शान्तिको, उपदेश दिने, बुद्धको आफ्नो घर
खेले र हुर्के, भिर र पाखा, त्यै देशको माया छ
विश्वमै अग्लो, यो शीर मेरो, विश्वमै नाम छ ।

बिरको सन्तान,विश्वलाई जित्ने, बिश्वास हाम्रो छ
देशको लागि, रगत दिन, नेपाली तयार छ
डाँफे मुनाल,दौरा र सुरुवाल, देशकै पहिचान छ
विश्वमै अग्लो, यो शीर मेरो, विश्व मै नाम छ ।


-अस्टिन, अमेरिका

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।